top_rightads

Friday, November 21, 2014

चुम्बन गर्दा गर्दै रंगेहात फेला परे ऋतिक र दिपिका

 


भर्खर्रै सुजैनसंग डिभोर्स गरेर बसेका सुपर स्टार ऋतिक  र दिपिका पादुकोण एकान्तमा चुम्बन गरिरहेको

अवस्थामा फेला परेका छन् ।

सगै पार्टीमा  गएका  दिपिका र रोशन चुम्बन  गर्दै गरेको अवस्थामा भेटिएको भारतीय संचार माध्यमले

जनाएको छ ।



उनीहरु दुवै संगै गएर संगै बाहिर निस्केका समेत संचार माध्यामको दाबी छ ।

ऋतिक रोशनको सम्बन्ध बिच्छेद पछी दिपिका रणबिर लाई छाडेर ऋतिक संग नजिक हुन थालेको भारतीय

संचार माध्यामले  जनाएको छ ।एजेन्सी

No comments:
Write comments