बेला बेलामा शसस्त्र विद्रोहको धम्की दिने बादलले सुरक्षाको कारण देखाउँदै सरकारबाट तीन जना प्रहरी दिएको दृष्टि साप्ताहिकमा छापिएको छ।
एमाओवादीले कम्युनिष्ट विचारधारा छाडेको भन्दै पार्टी फुटाएका बादलले प्रहरीलाई घरेलु कामदार बनाएको र महानगरीय प्रहरी आयुक्त कार्यालयले दुई प्रहरी फिर्ता गरिदिन आग्रह गरेको छ।
त्यसैगरी माओवादी अध्यक्ष मोहन वैद्य र देव गुरुङले पनि पीएसओ लिएको र नेताकमा घरमा यसरी खटिने प्रहरीलाई घरेलु कामदारका रुपमा खटाउने गरिएको सो पत्रिकामा खबर छ।
http://www.hamrakura.com/175072.html#sthash.2264RzcP.eGfC0w4W.dpuf
No comments:
Write comments