top_rightads

Tuesday, December 2, 2014

सन्निको बिकनिको पोष्टरले बलिउडमा सनसनी

 

पूर्व पोर्न स्टार सन्नी लियोनको पछिल्लो फिल्मी पोष्टरले बलिउड गर्माएको छ । रागिनी एमएमएस 2 पछि सन्नी अव एक नयाँ हट अवतारमा आउँदैछिन् ।
                                                            sunny in red bikini
कुछ-कुछ लोचा है' नामक यो फिल्म पनि सेक्स कमेडी भएको बताइएको छ । यो फिल्मको पहिलो पोष्टर सार्वजनिक भएको छ ।

सेक्स र कमेडी मसलेदार चलचित्रमा सन्नीको भूमिका उनको छवि अनुसारको नै छ ।
उनको विकिनी लगाएको पोष्टरले बलिउडमा चर्चा पाइरहेकव छ । सन्नीको पछाडी अभिनेता राम कपुर उँभिएका छन् ।
एजेन्सी

No comments:
Write comments