१६ मङ्सिर, काठमाडौं ।
सरकारले ६१ नयाँ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा गरेको छ । आज भएको मन्त्री परिषद बैठकमा सामाजिक समितिले नगरपालिका र उपमहानगरपालिका थप गरिएको निर्णय गरेको हो ।
अव नेपालमा १ सय ९१ नगरपालिका भएका छन् । काठङ्गाडौं उपत्यकामा मात्र १६ नगरपालिका थपिएका छन् ।
कुन कुन छन् त नयाँ नगरपालिकाः
उपत्याका भित्र
गोकडौंश्वर, दक्षिणकाली, तारकेश्वर, शंखरापुरा, चन्द्रागिरी, कागेश्वरी मनहरा, टोखा, नागार्जुन र बुढानिलकण्ठ
अनन्तलिंगेश्वर, सूर्य विनायक, चाँगुनारायण, महामञ्जुश्री, नगरकोट
कार्यविनायक, गोदावरी, महालक्ष्मी
उपत्याकाबाहिरः
चितवन – माडी र नारायणी
काभ्रे – काशीखण्ड
सिन्धुपाल्चोक – मेलम्ची
दोलखा – जिरी
रामेछाप – मन्थली र रामेछाप
सिन्धुली – दुधौली
लम्जुङ – सुन्दर बजार
बैतडी– पाटन
इलाम – देउमाई
झापा – शिव सताक्षी
मोरङ – लेटाङ भोगटेनी
सुनसरी – रामधुनी भाषी
धनकुटा – पाख्रिबास
भोजपुर – खडानन्द
संखुवासभा – मादी
सप्तरी – सप्तकोशी
सिराहा – गोलबजार
सोलुखुम्बु – दूधकुण्ड
बाजुरा – बढिमालिका
कैलाली – भजनी त्रिशक्ति
डडेलधुरा – परशुराम
महोत्तरी – बर्दिबास
रोल्पा – लिवाङ
कञ्चनपुर – घोडाघोडी, चाँदनी दोधारा र झलारी पिपलाडी
धनुषा – गणेशमान चारनाथ, मिथिला र सबैला
बर्दिया – सानोश्री, राराताल र बाँसगढी
बारा – महागढीमाई, सिम्रौनगढ र कोल्हवी
रौतहट – गरुडा
पर्सा – पोखरीया
कपिलवस्तु – बाणगंगा र बुद्धबाटीका
सुर्खेत – भेरी गंगा
रुकुम – मुसीकोट
दाङ – लमही र त्रिपुर
एक वर्षअघि पनि सरकारले ७२ वटा नगरपालिका थप गरेको थियो ।
No comments:
Write comments