Tuesday, December 2, 2014
रणबीर सिंहले सेक्सको विषयमा अर्को विवादास्पद अभिब्यक्ति दिए
रणवीरले एक अन्तरवार्ताका क्रममा 'सेक्स निक्कै सुन्दर र प्राकृतिक चिज हो यसको विषयमा कसैले गलत सोंच्नु हुँदैन' भने । सेक्सको विषयमा चुप लागेर बस्न नपर्ने समेत उनको भनाइ छ । युवा युवतीबीच सेक्सको विषयमा खुलेर कुरा गर्नु एकदम जरुरी रहेको र यो कुरामा वेवास्ता गर्न नहुने उनको भनाइ छ । रणबीर एक कण्डोमका ब्राण्ड एम्बासडर पनि हुन् ।nepaliheadlines.com
Similar Posts

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments