top_rightads

Thursday, December 4, 2014

नयाँ प्रेमिसँगै मस्ती गर्दै बिपासा बासु

 

हालै मात्र २ वटा ब्रेक अपबाट गुज्रिएकी बलिउडकी हट अभिनेत्री विपासा बसुले नयाँ प्रेमी भेटेको चर्चा भारतीय सञ्चार माध्यमले गरेका छन् ।

केही समय अघि जोन अब्राहम र हालै मात्र हरमन बाबेजासँग ब्रेक अप भएपछि विपासा बलिउडमा पर्दा पछाडी मात्र सीमित भएकी थिइन् तर उनले अर्का प्रेमी भेटेकी छिन् ।



उनको आगामी फि्लम फिल्म अलोनका अभिनेता करन सिंह ग्रोवरसँग रोमान्टिक अफेयर शुरु भएको बताइएको छ । करन हालै मात्र पत्निबाट छुट्टिएका थिए ।

९ वर्ष सम्म जोन अब्राहमसँग रोमान्स गरेकी विपासाको केही समय अघि ब्रेक अप भएको थियो । त्यसपछि उनी हरमन बाबेजासँग रोमान्स गरिरहेकी थिइन् । एजेन्सी

No comments:
Write comments