तपाईंको बैंक खाता छ , त्यसो भए सावधान ! प्रहरीले निकाल्यो यस्तो सूचना
प्रहरीले बैंक खाता सञ्चालन र एटीएम प्रयोग सम्बन्धी एक सूचना निकाले सबैलाई सचेत हुन आग्रह गरेको छ । सूचनामा बैंक खाता सञ्चालन गर्दा चनाखो हुनु पर्ने र एटिएमको प्रयोगमा सचेत हुन आग्रह गरिएको छ ।
No comments:
Write comments