नयाँदिल्ली । बलिउड सुपर स्टार सलमान खान बारेको मुद्दा अहिले अदालतमा विचाराधिन अवस्थामा छ । केही वर्ष पहिले उनको कारको ठक्करबाट एक जनाको ज्यान गएको र चार जना घाइते भए पछि उनले अदालतमा मुद्दा खेप्दै आएका हुन् । हाल यसैमा व्यस्त देखिन्छन्, त्यसैले उनलाई लगानी गर्ने निर्माता तथा निर्देशकहरु यो कुराप्रति त्रसित देखिन्छ । सलमानले फिल्म तथा थुप्रै विज्ञापनहरु खेल्ने सम्झौता अनुुसार यस अघि नै झण्डै ७ सय करोड बराबरको भारतीय रुपैया लिइसकेको स्रोतलाई उद्धद गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सलमानलाई अदालतले सजाय दिने सम्भावना उच्च रहेकोले सलमानसँग जोडिएको व्यक्तिहरु यो समय निकै तनाव रहेको समाचारमा जनाईएको छ ।
Saturday, December 6, 2014
सलमानले ७ सय करोड लगेपछि निर्माताहरु चिन्तित

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments