top_rightads

Tuesday, December 2, 2014

सलमान खानले सबैलाई यस्तो अपिल गरे

 


बलिउड अभिनेता सलमान खानले प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानलाई सघाउन विशेष अभियान शुरु गरेका छन् । गान्धी जयन्तीको अवसरमा मोदीले विभिन्न ब्यक्तिलाई चयन गर्दा सलमान खानलाई पनि यो अभियानको विशेष दुत बताएका थिए ।



अव सलमान खानले यो अभियानका लागि ट्वीटरबाट विशेष अपिल समेत गरेका छन् ।

सलमान खानले सफाइको अपिल गर्दै गरेको ट्वीटमा मुम्बई प्रशासन, निवासी तथा नेतालाई समेत संबोधन गरेका छन् । सलमानले एक फोहोर नदीको तस्विर समेत राखेर यो अपिल गरेका हुन् ।



यस अघि नै सलमान खान, आमिर खान र अभिताभ बच्चन जस्ता बलिउड हस्तीहरुले मोदीको अभियानमा सहभागिता जनाइसकेका छन् ।
एजेन्सी ।

No comments:
Write comments