top_rightads

Tuesday, December 9, 2014

पानीमा आरामले चल्न सक्ने अचम्मको बस

 

तपाई यी दुई भिडियो हेरेर दंग रहनुहुनेछ । हामीले सडकमा गुड्ने बस त देखेका थियौं तर यहाँ त पानीमा पनि दौडन सक्ने बसको बारे देखाइएको छ । कल्पना गर्नुस त पानीमा सफर गर्न कति आनन्द होला जब तपाई सुरक्षित रुपमा बसमा यात्रा गरिरहनु भएको होस ।


तपाई हामी त यसको कल्पना मात्र गर्न सक्छौं तर यस्तै पानीमा यात्रा गर्न भने विदेशमा सम्भव भईसकेको छ । एम्टर्डम र ब्रिटेनमा यस अघि नै यस्तै पानीमा गुड्ने बसमा यात्रा गरेर आनन्द लिन सकिन्छ ।
 
यस्तो बसमा यात्रा गर्नेहरु भने कतै पुग्न भन्दा पनि आनन्द र रमाइलोको लागि जाने गर्दछन ।

एजेन्सी

No comments:
Write comments