बलिउड सेलिब्रेटी सुन्दरी क्याट्रिनाले अभिनेता ऋतिक रोशनसँग गरेको रोमान्सले बलिउडमा हंगामा गर्ने संकेत देखिएको छ
उनीहरुको पछिल्लो चलचित्र ब्याङ ब्याङको प्रोमोमा क्याट्रिना र ऋतिकबीच रमाइलो संवाद छ । उक्त संवादमा क्याट्रिनाले ऋतिकलाई आफ्नो कपडा खोल्न भन्छिन् ।
कपडाको जिपर खोल्न उनले गरेको आग्रहले बलिउड तताएको छ । तर यो जिपर खोल्ने आग्रह अन्य कुनै प्रयोजनाका लागि नभएर हतियार निकाल्नका लागि हो । भिडियो तल छ
No comments:
Write comments