top_rightads

Sunday, September 14, 2014

चार वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ !!

 







२९ भदौ, मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे–६ रातमाटेकी चार वर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा सोही गाउँका कक्षा ९ मा अध्ययनरत १६ वर्षीय टीकाराम गिरीलाई मेलम्ची इलाका प्रहरीले पक्राउ गरेकोे छ ।

उक्त घटना भदौ २२ गते भएको थियो । बलात्कृत बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि अभियुक्तमाथि जबर्जस्ती करणीको अभियोगमा थप अनुसन्धान प्रक्रिया बढाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए । रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस : भिडियो हेर्न तलको बाकस थिच्नुहोस

No comments:
Write comments