top_rightads

Sunday, September 14, 2014

अभिनेत्री स्वेताले एक रात सुतेको एक लाख लिने गरेको खुलासा

 


उद्योगपतिसम्म भएको हुनसक्ने बताइएको छ । जुन दिन हैदराबादमा स्वेता पक्राउ परेकी थिइन् उनीसँग मुम्बईका निकै चर्चित उद्योगपति उनीसँग रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार स्वेताका ग्राहक मुम्बईसहित देशका अन्य सहरका ठूला व्यापारी र उद्योगपति छन् । ती उद्योगपतिहरुले स्वेतालाई एक रातका लागि एक लाख दिने गरेका थिए । स्वेतालाई हैदराबादमा प्रहरीले गत साता बंजरा हिल्सको एउटा पाँच तारे होटलबाट पक्राउ गरेको थियो ।

No comments:
Write comments