top_rightads

Tuesday, September 16, 2014

राति सुतेको अवस्थामा ३१ बर्षे पुरुषलाई महिलाले बलात्कार गरे पछि

 









काठमाण्डु – मध्यरातमा घरमा पसेर बलात्कार गर्ने २६ वर्षीया महिला पक्राउ परेकी छन् ।




अमेरिकाको सियाटल राज्यस्थित बंगलामा छिरेर ३१ वर्षीय पुरुषलाई जबर्जस्ती बलात्कार गरेकी महिलालाई पीडितको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।




अंग्रेजी पत्रिका डेली मेलले २ बच्चाकी आमा गीलमन नाम गरेकी आरोपी पहिले पनि बलात्कार र चोरी मुद्धामा प्रहरी हिरासतमा परेकी जनाएको छ ।




बर्थ डे पार्टी मनाएर गहिरो निद्रामा सुतेका पीडितले २ बजे राती आफूलाई केहि गर्‍हौं भारीले थिचेको महशुस भएपछि बिउँझदा ती महिलाले थिचीरहेको अवस्थामा पाएका थिए ।




५ फीट ७ इन्च उचाइ र १०८ तौल भएकी महिलाको पञ्जाबाट फुत्कन उनलाई हम्मे –हम्मे परेको बताएका छन् ।

बल्लबल्ल भागेका पीडितले नजिकैको अस्पतालमा गएर स्वास्थ्य परीक्षण गर्दा उनीमाथि बलात्कार भएको र ती महिलाको डीएनएसँग मेल खाएको पाइएको छ ।




प्रहरीका अनुसार ती महिलाको पेटमा ८ महिनाको गर्भ रहेको छ । मानसिक रोगी भएको पनि प्रहरीले बताएको छ ।




आरोपी महिलाले भने सहमतिमा यौनसम्बन्ध राखेको भन्दै मुद्धा झुटो आरोप भएको बताउँदै आएकी छिन् ।
माथिको समाचार संग समन्धित भिडियो हेर्न तल चलिरहेको भिडियो माथिको एडलाई एक पटक क्लिक गरेर हटाउनुहोला र आफुले लिन चाहेको जानकारी लिनुहोला !NOTE : कुनै भिडियो अलि खत्रा खालको भएकाले १८ पुगेका र मन दरो हुनेले मात्र तल क्लिक गर्नुहोला, धन्यवाद !

No comments:
Write comments