Thursday, September 4, 2014
म श्रीमतीविना नै सन्तान चाहन्छु : सलमान खान
केही समयअघि आफू अझै पनि ‘भर्जिन’ रहेको अभिव्यक्ती दिएका नायक सलमान खानले फेरि एकपटक बिहे र सम्बन्धका बारेमा मुख खोलेका छन् । उनले आफूलाई ब्याचुलर हिरोको उपनाम परिवर्तन गर्न मन लागेको बताए ।
तर सलामनले आफूलाई श्रीमतीविना नै सन्तान जन्माउन मन लागेको बताएर फेरि मिडियाको मसला बन्ने काम गरेका छन् । सलमानले भने-’हो, म चाहन्छु मेरो पनि बच्चा हुन् । तर म चाहन्छु बच्चा श्रीमतीविना नै हुन् । फेरि म चाहन्छु, ति सन्तानका लागि श्रीमती होस् ।’
सलमानको यो भनाई निक्कै फरक र नौलो लाग्छ । संभवत उनले आफ्नो च्यारेटीबल संस्था ‘बीइङ ह्यूमन’बाट अनाथ बच्चा पाल्ने सोचेको हुनसक्छ । र उनीहरुलाई हेरचाहा गर्नका लागि श्रीमती जीवनमा आओस् भन्ने चाहेको हुनसक्छ । तर पनि सलमानको यो भनाई आफैमा नौलो र अचम्म लाग्दो छ ।
www.onlinekhabar.com
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments