व्यवसाय गर्ने सोचका साथ कटारी ८ का धनवीर दास घरजग्गा बैंकमा राखेर रु.९ लाख ऋण लिए । व्यापारकै क्रममा उनी लहान हिँडे। घरबाट हिड्दा १५ किलोमिटरको बाटोमा केहि भएन्, उनलाई। तर मिर्चैया नपा प्रवेश गर्ने वित्तिकै तीन यूवकले गाडी रोक्न लगाए ।

एक जनाले दासमाथि पेस्तोल तेर्स्याए, दोस्रो व्यक्तिले हातमा पथ्थर उठाएर मार्न खाजे । तेस्रो व्यक्ति चुपचाप खडा थिए । पेस्तोल देखेर त्रसित भई दासले बाइक रोकिदिएँ । त्यसपछि पेस्तोल बोकेका यूवक उनको गोजी छामछुम पार्न थाले। दास डरले उनीहरुले जे जे भन्यो सबैथोध दिन बाध्य भए ।
तीनै जना (लुटेरा) दासले पिठ्यूमा बोकेको ब्याग खोसे । ब्यागमा एउटा ल्यापटप, ६ लाख ५० हजार नेपाली रुपैया र ९८ हजार ८ सय भारतीय रुपैया थियो । स.५ प. १४५ नम्बरको बाइकको कागजात सहित साँचो पनि लियो । तिनै जना उक्त बाइकमा सबार भई मिर्चैया बजार तर्फ भागे।
दास त पेस्तोलको डरले केहि गर्न सकेनन् । उनीसँगै बाइकमा पछाडि बसेका श्यामराज भण्डारीको पनि होस हबास उडायो पेस्तोलले । बाइक धनी दास र भण्डारी पैदल जसोतसो मिर्चैया आए।
लुटिएका दास भन्छन्, ‘घटना स्थलबाटै एक जनासँग मोवाइल सहयोग मागेर मिर्चैया प्रहरीलाई फोन गरेँ । मिर्चैया बजार पुगेर पुनः प्रहरीलाई घटनाबारे जानकारी गराए । प्रहरी घटनास्थल पनि पुग्यो । खोजी गर्यो । तरपनि अपराधी पक्राउ पर्न सकेनन् ।’
मिर्चैया–कटारी सडक खण्डको मिर्चैया नपा भित्रै शुक्रवार दिउँसो ३ बजे घटेको घटनाहो यो । मिर्चैया प्रवेश गर्न लाग्दा त्यहाँको सडक विग्रेको छ । यहाँ जोकोही पुग्दा बाइक वा जुनसुकै सवारी साधन स्लोमा हाँक्छ ।
त्यो सडक नै दासका लागि काल बन्यो । पीडित दास भन्छन्, ‘सडक विग्रेका कारण दुर्घटनाबाट बच्न बाइक स्लो गरेका थिए । बाइक त दुर्घटनामा परेन । तर मलाई नै दुर्घटनामा पारेर गम्भीर घाईते बनाए।’
दास अहिले कटारी बजारमा किराना पसल खोलेर बसेका छन् । सोही पसलमा पुँजी थप्ने योजना बनाएर कटारीस्थित अरनिको बैंकबाट रु. ९ लाख ऋण झिकेका थिए– घरजग्गा राखेर ।
तर किराना पसलमा पुँजी थपेर बढी आम्दानी गर्ने सपना पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ताले दास थलिएका छन् । रकम लुटेराले दिउँसै लुटेपछि उनको निन्द्रा हराएको छ । भोक लाग्न पनि छाडेको छ ।
दश बर्ष अगाडि माओवादी द्धन्द्ध कालमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कसहामा रु. २६ हजार आफूबाट लुटेराहरुले लुटेको घटना सम्झदै दास भन्छन्, ‘अहिले शान्ति सुरक्षामा सुधार भयो भन्ने सोचेर रकम लिएर लहान जाँदै थिए । मलाई के थाहा यसरी लुटिन्छु । तर लुटेराहरुले कहिल्यै नउठ्ने गरी लडाए।’
घटना घटेको दुई किलोमिटरकै दुईमा ईलाका प्रहरी कार्यालय मिर्चैया छ । करिब डेढ किलोमिटरकै दुरीमा २४ घण्टे टोली मिर्चैया कटारी चोकमा ड्यूटी बसेका हुन्छन् । तरपनि लुटेरा भने पक्राउ पर्न सकेनन् ।
ईप्रका मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले उक्त लुटपाट घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य तिब्र रुपमा भईरहेको बताए ।

उनले भने, ‘घटनाले मलाई पनि दुःखी बनाएको छ । तर विश्वास छ, लुटपाट गरेका अपराधीलाई छिट्टै पक्राउ गर्छौ ।’
No comments:
Write comments