top_rightads

Tuesday, September 16, 2014

चन्दा दिने किस खाने अनि जाने !!

 









पूर्व अष्ट्रेलियन क्रिकेटर शेन वार्नकी प्रेमिका ब्रिटिस मोडल लिज हर्लेले चुम्बन दिएर सामाजिक कामका लागि च्यारिटी फण्ड जुटाएकी छन् । उनले एल्टन जोन्स फाउण्डेसनको सहयोगका लागि क्यानेडियन व्यापारी टाइकुन जुलियन भारतीलाई चुम्बन गरेर ८१ हजार डलर जुटाएकी हुन् ।




 तीन सन्तानका पिता जुलियनले एक बढाबढ कार्यक्रममा जितेर मोडल हर्लेसँग डिनर खाँदै लामो समय बिताउने मौका पाएका थिए । २७ वर्षे जुलियन भारतीय मूलका बैंकर हुन् । उनी फोब्र्स एण्ड मेनहटन बैंकका संस्थापक स्टेन भारतीका जेठा छोरा हुन् । जुलियनले आफुले सामाजिक कामका लागि चुम्बन दिएकाले यसमा श्रीमतिको कुनै आपत्ति नरहेको बताएका छन् ।

No comments:
Write comments