-
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अउत्साह बढ्नेछ। कार्य सफल हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ। अध्ययनअध्यापनमा रुचि बढ्नेछ।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोव्यापारव्यवसायमा अवरोध आउनेछ। मानसिक चिन्ता बढ्नेछ। विवाद बढ्न सक्छ। खर्च वृद्धि हुनेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हाधार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ। मनमा प्रसन्नता छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोरोजगारीको अवसर मिल्नेछ। दैनिक कार्यमा व्यस्त हुने देखिन्छ। मातापिताको सहयोग प्राप्त हुनेछ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेदिदीबहिनीको सहयोग प्राप्त हुनेछ। आयआर्जनमा अवरोध आउनेछ। यात्राको योग छ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोस्वास्थ्यमा खर्च बढ्नेछ। व्यापारव्यवसायमा सामान्य रहनेछ। छ। कष्टकर यात्रा हुने देखिन्छ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेपारिवारिक सद्भाव बढ्नेछ। प्रेम प्रसंग चल्ने देखिन्छ। शारीरिक तथा मानसिक स्फूर्ति बढ्नेछ। समय राम्रो छ।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युअचल सम्पत्तिको कारोबार बढ्नेछ। मुद्दामामिलामा आरोपप्रत्यारोप हुनेछ। खर्च वृद्धि हुनेछ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेआकस्मिक धनलाभको योग छ। व्यापार व्यवसायमा राम्रो उन्नति होला। कृषि कार्यमा सफलता मिल्नेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिमनमा उत्साह बढ्नेछ। भूमि, वाहन तथा अचल सम्पत्ति लाभ हुनेछ। धार्मिक कार्यमा संलग्नता रहनु पर्ला।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दाशारीरिक परिश्रम बढ्नेछ। आदर्श व्यक्तित्वसँग भेटघाट हुनेछ। पदप्रतिष्ठामा वृद्धि हुनेछ। आत्मबल बढ्नेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिकुटुम्बसँगको सम्बन्धमा मधुरता आउला। पारिवारिक सम्बन्ध त्यति राम्रो देखिदैंन। आँखा, नाक र दाँतमा समस्या देखिनाले खर्च वृद्धि हुनेछ।
No comments:
Write comments