top_rightads

Monday, October 20, 2014

ब्यापारिक जेट बिमान आइसको ढिक्कासंग ठोकिएर दुर्घटना : टोट्याल कम्पनीका प्रमुखको मृत्यु

 

काठमाडौं, कार्तिक ४ । मस्कोमा जेट दुर्घटनामा परी टोट्याल कम्पनीका प्रमुखको मृत्यु भएको छ । मस्को बिमानस्थलबाट उडान भरेको ब्यापारिक जेट बिमान आइसको ढिक्कासंग ठोकिएर दुर्घटना भएको हो ।
बिमानमा टोट्याल कम्पनीका प्रमुख क्रिस्टोफ दे मारगेरी सहित चालक दलका तीन सदस्य सवार रहेको बुझिएको छ । मारगेरी सन् २००७ मा फ्रान्सेली लुब्रिक्यान कम्पनी टोट्यालका प्रमुख बनेका थिए ।


http://imagekhabar.com

No comments:
Write comments