Tuesday, October 21, 2014
ग्राहकको स्वागतको लागि नग्न युवती !!
टेलिभिजन पर्दामा न्युडिटी (नग्नता) प्रदर्शन गराएर प्रोडक्ट बेच्ने प्रतिस्पर्धा चल्नुको तात्पर्य पनि यही नै हो । तर, टीभी पर्दामा गरिन ेविज्ञापनले मात्रै चित्र नबुझेपछि यथार्थमै नग्न मोडल उतारेसमेत विज्ञापन गर्न थालिएको छ ।
यस्तो दृश्य हालै चीनको एक सहर फोसानमा नयाँ खुलेको रेस्टुरेन्टमा देखिएको इचाइनासिटिजडटकले जनाएको छ ।
समाचारमा जनाइएअनुसार फोसानका एक यस्तो रेस्टुरेन्ट खुलेको छ । जहाा ग्राहकको स्वागतमा नग्न अवस्थाका मोडल युवती उभ्याइन्छन् ।
ती मोडललाई सेफले लगाउने टोपी पहिर्याइएको हुन्छ भने कपडाका नाममा अत्यन्त पारदर्शी एप्रोन लगाउन दिइन्छ ।
यसबाट युवतीको शरीर पूरै नाङ्गै देखिइरहेको हुन्छ । आफ्नो रेष्टुरेन्टमा ग्राहकको ताँती लगाउने उद्देश्यले महँगो शुल्क तिरेर मोडललाई नाङ्गै उभ्याए
पनि रेष्टुरेन्ट मालिकले भने सोचेभन्दा विपरित नतिजा व्यहोर्नुपरिरहेको उक्त अनलाइनले जनाएको छ ।
आममानिसले ग्राहक तान्ने रेस्टुरेन्टको त्यस्तो प्रायसलाई पूरै भद्दा र अश्लील भन्दै आलोचना गरेका छन् ।
nepaliheadlines.com
No comments:
Write comments