top_rightads

Tuesday, October 21, 2014

युट्युवमा भाइरल बन्यो भिडियो संगीतको तालमा येसरी नचाईन आफ्नो स्तन

 

Sara-X-Does-Mozartsआफ्नो स्तनलाई संगीतको तालमा नचाएको भिडियो सामाजिक सञ्जाल युट्युवमा राखेपछि मोडल सारा एक्स रातारात चर्चित बनेकी छिन् ।   भिडियो अपलोड गरेको ९ दिनमा नै यसलाई साढे २३ लाखभन्दा बढी पटक हरिसकिएको छ ।   उनले अस्ट्रियन कम्पोजर एइन क्लेइनको संगीतको तालमा आफ्नो स्तनलाई नचाएको भिडियो राखेकी हुन् ।   २७ वर्षीय मोडलले आफू पहिले पोल डान्सर रहेको र त्यसले गर्दाको मांशपेशीहरु मजबुत बनाउन मद्दत गरेको बताइन् । जब उनले आफ्नो स्तनलाई ३६ डीडी आकारको इम्प्लान्ट गरिन्, त्यसलाई नचाउन उनलाई झन् सजिलो भयो ।   सारा एक्सको वास्तविक नाम सारा मिल्स हो र उनी आफ्नो यस भिडियोबाट एक्स फ्याक्टरका निर्णायक साइमन कावेलको मन जित्न चाहेको बताएकी छिन् । - See more at: ahttp://www.ratopati.com

No comments:
Write comments