top_rightads

Monday, October 20, 2014

प्राधिकरणले तिहारमा झिलिमिलि बत्ती नबाल्न उर्दी जारी

 

काठमाडौं, असोज ३– झिलिमिलि बत्तिको पर्व भनिने हिन्दुहरुको दोस्रो महान चाड तिहारमा सर्वसाधारणलाई झिलिमिलि बत्ती नबाल्न उर्दी जारी गरिएको छ ।  ।     नेपाल विद्युत प्राधिकरणले तिहारमा बालिने यी बत्तिहरुले विद्युत खपत बढी हुने भन्दै घर, पसल, सपिङ मल र सडकहरुमा झिलिमिलि बत्ती नबाल्न आग्रह गरेको हो ।   यसका साथसाथै, प्राधिकरणले कात्तिक ५ देखि १० गतेसम्म बेलुकीको समयमा फ्रिज, आइरन, राइस कुकरजस्ता विद्युतीय सामग्रीको पनि उपयोग नगर्न आग्रह गरेको छ । यसो गरेमा जुनसुकै बेला बिजुलीको लाइन काटिनेसमेत चेतावनी दिएको छ ।

http://www.ratopati.com

No comments:
Write comments