मुम्बइ । अभिनेत्री ऐश्वर्या रायले सुटिङ गर्दा अभिषेक बच्चनले छेउमा बसेर हेर्ने इच्छा ब्यक्त गरेका छन् । ‘म ऐश्वर्याको फ्यान हुँ यदि उनले अनुमति दिइन् भने म सुटिङको पहिलो दिन स्पटमा जान्छु र छेउमा बसेर सुटिङ हेर्छु ।’ अभिषेकले संवाददातासँग कुरा गर्दै भने । आमा बनेकी ऐश्वर्या राय बच्चनको सञ्जय गुप्ताको फिल्म ‘जज्बा’ वाट पुनरागमन हुने भएको छ । नयाँ वर्षदेखी फिल्मको सुटिङ सुरु हुने जानकारी दिंदै अभिषेकले आफु ऐश्वर्याको सुटिङ हेर्न आतुर भएको पनि बताए । ‘फेरी पर्दामा ऐश्वर्या कस्ती देखिन्छिन् हेर्न आतुर छु ।’ उनले भने ।
Wednesday, October 22, 2014
अभिषेकलाई ऐश्वर्याको सुटिङ हेर्ने रहर
Similar Posts

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments