हलिउडकी चर्चित गायिका माइली साइरसले चर्चामा आउन विभिन्न हर्कत गर्छिन् । पछिल्लो समयमा उनले स्टेजमा कपडा नलगाइ गएर चर्चामा छिन् ।
'आर्ट बेसेल मियामी' नामक लाइभ शोमा माइलीले शरीरमा लगाएका कपडा नलगाए बराबर जस्तै थिए । उनको कपडाबाट छोपिनु पर्ने सबै अंगले बाहिरी संसार नियाली रहेका थिए ।
२२ वर्षकी यी गायिका 'डिस्क बोल पेस्टीज' र लेगिन्स मात्र लगाएकी थिइन् । उनले पोष्ट गरेका तस्विर इन्स्टाग्राममा सुपर हिट भएका छन् । एजेन्सी
No comments:
Write comments