top_rightads

Tuesday, October 21, 2014

कार्ड अड्किएपछि एटिएम मेसिन नै फुटाइन् यी युवतीले (तस्विर सहित)

 

कहिलेकाँहि एटिएम मेसिनमा कार्ड अड्किने समस्या हुन्छ । यस्तो भएमा बैंकमा सम्पर्क गरेमा बैंकहरुले कार्ड फिर्ता दिन्छन् ।
atm dismantle
तर चीनको डोङ्गुवान शहरमा एक युवतीले कार्ड अड्केपछि एटिएम मेसिन नै फुटाइदिएकी छिन् ।
atm dismantle 1
कार्ड अड्किएपछि उनले पुरै एटिएम मेसिन नै भत्काइदिएको दृष्य चीनको चाइना डेलीले सार्वजनिक गरेको छ ।

प्रहरीले घटनाको पुष्टी गरेको छ ।
एजेन्सी ।
- See more at: http://nepaliheadlines.com

No comments:
Write comments