top_rightads

Thursday, October 16, 2014

जरिन खानले काठमाडौलाई तताउने भईन

 

काठमाडौ–वीर फिल्मबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जरिन खान नेपाल आउने भएकि छिन् । बलिउड सुपरस्टार सलमान खानले उनलाई वीर फिल्मबाट डेब्यू गराएका थिए । पनाचे ग्यालेक्सी अफ स्टार्स नामक फेसन सो का लागि उनी आगमी शुक्रवार नेपाल आउने भएकि छिन् । उनी नेपालमा दुई दिन रहने ईभेन्ट्स कोर्डिनेटर सन्तोष सिवाकोटीले बताए । बलिउडका फेसन डिजाइनर बिशाल कपुरको संयोजनमा हुने कार्यक्रममा भारतकै सेलिब्रेटी एवं कलाकार एजाज खान फेसन शोमा आउँदैछन्। कार्यक्रममा  मिस नेपालसहित २४ नेपाली मोडलले भाग लिने भएका छन् । र्‍याम्प शो शनिवार राति सात बजे देखि सोल्टी होटलमा हुँदैछ ।

No comments:
Write comments