top_rightads

Wednesday, October 1, 2014

परिनिती चोपरा सार्वजनिक कार्यक्रममा स्कर्ट झरेर नाग्गीयिन

 

बलिउड अभिनेत्री परिनिती चोपरा सार्वजनिक कार्यक्रममा बेइज्जत हुनबाट जोगिएकी छिन् । सार्वजनिक कार्यक्रममा उपस्थित भएकी परिनितीलाई स्कर्ट खुस्किन खोजेपछि सम्हाल्न निक्कै कठिन भयो ।
paraniti skirt
परिनितीले आफ्नो स्कर्ट खुस्किन आँटेको चाल उनले समयमै पाइन र पुरै झर्नबाट रोकिन् । हातले स्कर्ट समात्नु पर्दा उनलाई लाजमर्दो भएको थियो ।
पछिल्लो चलचित्र 'दावत-ए-इश्क' को प्रमोशनका लागि रियलिटी शो 'झलक दिखला जा' नामक टेलिभिजन शोमा पुगेकी उनलाई बाहिर निस्कन लाग्दा स्कर्ट खुस्कन खोजेपछि लाजमर्दो भएको हो ।

paraniti skirt 1
यस अघि पनि परिनितीलाई यस्तो अवस्था आएको थियो । यस अघि उनको रातो रंगको पहिरन पनि पछाडीको भागमा फाटेपछि समस्या आएको थियो ।
paraniti skirt 2
पारदर्शी कपडाका कारण पनि चर्चामा रहेकी परिनिती कपडाकै कारण एक पटक पुनः चर्चामा आएकी छिन् ।
paraniti skirt 3 

No comments:
Write comments