top_rightads

Tuesday, October 21, 2014

रोमान्टिक यौनजीवनका लागि ख्यालठट्टा पनि आवश्यक.....

 

रोमान्टिक यौनजीवनका लागि
ख्यालठट्टा पनि आवश्यक छ

यौनजीवनमा उत्साह कायम राख्न आफ्नो पार्टनरसित ख्यालठट्टा पनि गर्नु आवश्यक हुन्छ, कारण ख्यालठट्टा गर्दा प्रेम गहिरिँदै जान्छ। सुमधुर प्रेमपूर्ण यौनजीवनको चाहना राख्ने हो भने आफ्नो पार्टनरसितसशवास पूर्व ख्यालठट्टा गर्नुपर्छ। यसबाट सहवासको भरपुरआनन्द उठाउन सकिन्छ।
सातामा तीनपटक
आफ्नो यौनजीवनलाई रोमाञ्चक एवं आनन्ददायक बनाउन चाहने हो भने सातामा तीनपटक अवश्य यौनसम्पर्कगर्नुपर्छ। यो यौनजीवनका विषयमागरिएको सर्वेक्षणको परिणाम हो। केही विशेषज्ञका अनुसार आनन्ददायक यौनजीवनका लागि सातामा तीनपटक यौनसम्पर्क र हरेक दिन एकपटक आफ्नो जीवनसाथीलाई चुम्बन गर्नुपर्छ। आफ्नो जीवनसाथीलाई प्रत्येक दिनएकपटक आई लभ यू भन्न पनि बिर्सनुहुँदैन।
आफ्नी छोरी नखरमौलि तन्नेरीलाई दोष"
फुडबाट मुडमा ब्रेक
अधिकांश व्यक्ति यौनमा खानाको महत्त्वलाई त्यति महत्त्व दिँदैनन्, तर यौनजीवनमा खानाको निकै महत्त्व हुन्छ, कारण मनको बाटो पेट भएर जान्छ। अतः खानामा केही सेक्सी फुड जतै चकलेट, आइसक्रिम, केक आदि प्रयोग गर्नुपर्छ। यसमा आफ्नो पार्टनरको रुचिलाई पनि ध्यानमा राख्नु आवश्यक छ। रोजाइअनुरूपकोखाना तयार गरेपछि त्यसको सजावट पनि आकर्षक तरिकाले गर्नुपर्छ, जसबाट आफ्नो मनको कुरा खानाको माध्यमबाट उनीसम्म पुगोस्।
खोजौं हट-पट
प्रायः महिला आफ्नो शरीरको त्योहिंसाका सम्बन्धमा अन्जान रहन्छन् जसको माध्यमबाट सबैभन्दा बढी आनन्द अनुभव हुन्छ। उनीहरू लाज वा डरका कारण त्यसलाई व्यक्त गर्न हिचकिचाउँछन्। यौन क्रियाको हरेक क्षणलाई रोमाञ्चक एवं आनन्ददायक बनाउन एकअर्काको हट-पट खोज्नु वा आफ्नो पार्टनरबाट थाहा पाउने प्रयत्न गर्नुपर्छ। कारण हट-पटको जानकारीले यौनजीवनको रोमाञ्चतालाई अझ उचाइमा पुर्‍याउँछ।
आकर्षण कायम राख्नुपर्छ
पुरुष र महिला दुवैको अलग-अलग स्थिति हुन्छ, तर दुवैबीच आकर्षणभने कायम रहनु आवश्यक छ। पुरुष आफ्नो महिला पार्टनरको रूपबाट आकषिर्त हुन्छ। महिलाहरू सेक्सपूर्व भावनात्मक रुपले आकषिर्त भएर पुरुष पार्टनर नजिकपुग्छन्। पुरुष पार्टनर आफ्नो कुन कुरा, अदा वा कतो खालको व्यवहार, ख्यालठट्टा, जिकिने बानी आदिबाट आकषिर्त हुन्छन् जानकारी राख्नुपर्छ। कारण यो कुरालाई सेक्समा प्रयोग गरी उक्त क्षणको रोमाञ्चतालाई फरक रूपमा महसुस गर्न सकिन्छ।
केही नयाँ गर्नुपर्छ
महिला हुन् वा पुरुष, सहवासमा केही नयाँ प्रयोगले एकअर्कालाई अझ नजिक ल्याउँछ। यदि आफ्नो पार्टनरलाई नयाँ-नयाँ तरिकाबाट खुसी बनाउने प्रयास गर्ने हो भने उनी आफूतर्फ अझ बढी आकषिर्त हुन्छिन् र सम्बन्धको प्रगाढता बढ्छ। विभिन्न प्रकारका उपहार, सरप्राइज गिफ्ट, फरक तरिकाबाट प्रेम अभिव्यक्त गर्ने आदि उपायबाट पार्टनरले यौन क्रियाकोआनन्दलाई लामो समयसम्म अनुभव गर्न सक्छन्।

रात्री रोमान्स
त्यसो त प्रेम र रोमान्सका लागि कुनै निश्चित समय हुँदैन, तर पनियदि आफ्नो यौन जीवनलाई अझ बढी रोमाञ्चक बनाउन राति रोमान्स गर्नुपर्छ। यदि दुवैलाई पढ्ने शौक छ भने लेट नाइट कुनै रोमान्टिक पुस्तक पढ्नुपर्छ र एकअर्कासित सेयर गर्नुपर्छ। यदिपढ्ने शौक छैन भने रोमान्टिक चलचित्र हेर्न सकिन्छ। सँगै शावरको आनन्द उठाउन सकिन्छ। एकअर्काको मसाज गरेर रातको वातावरणलाई अझ आनन्ददायक बनाउन सकिन्छ। यदि बेडरुमको रोमान्सबाट बोर भएको छ भने डाइनिङ रुम, लिविङ रुम, बाथरुम आदि थानमा रोमान्सको नयाँ अनुभवलिन सकिन्छ।
पार्टनरबाट दिऊँ सेक्सी सरप्राइज
यौनसम्पर्कका क्षणहरूलाई स्मरणीय र रोमाञ्चक बनाउन कागजमा उत्तेजित गर्ने रोमान्टिक नोट लेख्न सकिन्छ। हटम्यासेज पठाउन सकिन्छ। सुगन्धितक्यान्डलका साथमा क्यान्डल लाइटडिनर अरेन्ज गर्न सकिन्छ। यी सबैबाट पार्टनर रोमाञ्चित हुन पुग्छन्।
कामुक पहिरनको जादु
प्रायः कपल्स के सोच्छन् भने यौनसम्पर्कलाई रोमाञ्चक बनाउने काममा पहिरनको खासै भूमिका हुँदैन, तर एउटा सर्वेअनुसार लगभग दुई तिहाई पुरुष आफ्नी महिला साथीलाई हट लुक र सेक्सी लिंगरीमा हेर्न रुचाउँछन्। पुरुषहरू आफ्नी पार्टनर हरेक दिन नयाँ लुकका साथै टाइलिस र विभिन्न रंगका लिंगरीमा उनको सामु आउन भन्ने चाहन्छन्। अन्तरंग पलहरूलाई आनन्ददायक बनाउन आफ्नो हट लुक र सेक्सी ड्रेसले महत्वपूर्ण भूमिका खेल्छ। यसले साथीलाई अझ बढी उत्तेजित गर्छ। अतः आफ्नो पार्टनरका लागि सेक्सी लिंगरी छनौट गरी अन्तरंग पललाई अझ बढी रोमाञ्चक बनाउन सकिन्छ।
सेक्सलाई अल्छीलाग्दो बन्न दिनुहुँदैन
एक अध्ययनअनुसार २० मिनेटभन्दा बढी समयको सम्भोग राम्रो हुँदैन। अतः २० मिनेटमा एक-अर्काको यति नजिक रहनुपर्छ कि त्यो समय अत्यन्त कम अनुभव होस्। यौनसम्पर्कबाट ब्रेक लिनुहुँदैन, कारण ब्रेक लिए आफ्नो पार्टनर चरमसुखको स्थितिमा नपुगेको हुनसक्छ, अतः प्रेमको प्रत्येक क्षणलाई बढीभन्दा बढी र अलग-अलग तरिकाबाट इन्जोय गर्ने प्रयास गर्नुपर्छ।
देखाईदिन्छु सबै थोक लाईक ठोके पछि""""


https://www.facebook.com

No comments:
Write comments