top_rightads

Thursday, November 6, 2014

अमिताभ बच्चनले शाहरुखसँग माफी मागे

 

amitabh apology to srk

बलिउडका बिग बी भनिने अमिताभ बच्चनले बलिउडकै बादशाह भनिने शाहरुख खानसँग माफी माग्नु परेको छ । अमिताभकी पत्नी जया बच्चनले शाहरुखको नयाँ चलचित्र "ह्याप्पी न्यू ईयर’ लाई बकबास चलचित्र भनेपछि चित्त दुखाएका शाहरुखसँग अमिताभले माफी मागेका हुन् ।

जयाले "ह्याप्पी न्यू ईयर’ लाई दशककै सबैभन्दा बकबास चलचित्र भनेपछि बलिउडमा हंगामा भएको थियो । यद्यपी जयाले आफ्नो आलोचना शाहरुखलाई समेत भनेकी थिइने ।

आफ्नो छोरो अभिषेक समेत भएका कारण मात्र आफूले चलचित्र हेरेको समेत जयाले बताएकी थिइन् ।
तर अमिताभ बच्चनले भने शाहरुख खानलाई एसएमएस पठाएर पत्निको तर्फबाट क्षमा मागेका हुन् ।


nepaliheadlines.com

No comments:
Write comments