बलिउडका दुई चर्चित जोडी रणवीर कपुर र कट्रिना कैफले आजसम्म आफ्नो प्रेम सम्बन्धलाई स्विकार गरेका छैनन् । तर, पनि यो जोडीको प्रेम कसैबाट छिपेको पनि छैन ।
रणवीर र कट्रिना अब भने लिभ इन टुगेदरको रुपमा रहन थालेका छन् । हालै मात्र यो जोडीले पेन्टहाउस भाडामा लिएको छ । यो जोडीले फ्ल्याट खरिद गर्ने चर्चा चलेपनि अब भने भाडाको घरमा नै बस्न थालेका हुन् ।
जसका लागि यो जोडीले महिनाको १५ लाख भाडा तिर्नुपर्ने हुन्छ । रणवीर र कट्रिना केही समयअघि आफ्नो नयाा घरका लागि सामान खरिद गर्दै गरेको अवस्थामा भेटिएका थिए ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले सन् २०१५ को सुरुवातमै बिहे गर्ने चर्चा समेत बलिउडमा चलेको थियो ।
http://www.onlinekhabar.com/2014/11/205051/
Monday, November 10, 2014
रणवीर र कट्रिना नयाँ घरमा
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments