बलिउडमा करिना कपुर र सैफ अलि खानको जोडी अन्तर साम्प्रदायिक जोडीकोरुपमा पनि चिनिन्छ । करिना हिन्दु परिवारकी हुन् भने सैफ अलि खान मुस्लिम परिवकारका । यही विषयलाई समय समयमा करिनालाई भने टाउको दुखाउने गरेको छ । तर यो आफ्नो कारण नभएर अरुकै कारण । हालै यस्तै भएको जव उनलाई उनका पतिको धर्मको विषयमा प्रश्न सोधियो । भारतमा चर्चामा रहेको लव जिहाद अर्थात प्रेम धर्मयुद्धको विषयमा करिनालाई प्रश्न सोधेपछि उनकी कड्किएकी हुन् । आफ्ना पति सैफ उच्च विचारका भएको दावी गर्दै करिनाले लव जिहादको विषयमा आफूहरुलाई चासो नभएको बताइन् । प्रेम मानिसहरुबीच हुने र हिन्दु वा मुस्लिम भनेर प्रेमलाई रोक्न नसक्ने पनि उनले बताइन् । हिन्दु वा मुस्लिम भनेर प्रेममा बदलाव नआउने उनको भनाइ थियो । अहिले करिनाले सलमान खानसँग हिन्दु केटी र मुस्लिम केटाबीचको प्रेम कहानी भएको चलचित्र गरिरहेकी छिन् ।
nepaliheadlines.com
Friday, November 7, 2014
करिना कड्किइन्- हो मेरो पति मुस्लिम हो
About Unknown
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments