top_rightads

Friday, November 7, 2014

सञ्जय दत्तले डेढ करोड रुपैया फिर्ता नगरेको भन्दै अदालतमा मुद्दा.....

 


फिल्म निर्माता एकता कपुरले अभिनेता सञ्जय दत्तले डेढ करोड रुपैया फिर्ता नगरेको भन्दै अदालतमा मुद्दा हालेकी छन्। सन् २००८ मा निर्देशक सुनिल सेठ्ठीसँग मिलेर एकताले फिल्म 'सुट आवट एट वडाला' बनाउँदा उनले सो रकम दत्तलाई दिएकी थिइन्। पछि कुरा नमिलेपछि दत्त फिल्मबाट बाहिरएका थिए।
रकम फिर्ता लिनको लागि कपुरले दत्तपत्नी मान्यतालाई सम्पर्क गरी पैसा फिर्ता गर्न आग्रह गरेकी थिइन्। तर, मान्यताले पनि कपुरको कुरालाई कुनै वास्ता नगरेपछि उनी अदालत पुगकी भारतीय सञ्चार माध्यमले जनाएका छन्।
अभिनेता सञ्जय दत्त गैर कानुनी हतियार राखेको अभियोगमा यतिबेला जेलमा छन।
https://www.blogger.com/blogger.g?blogI

No comments:
Write comments