top_rightads

Monday, November 10, 2014

कैट्रिनाका 'फेवरेट' हिरो शाहरुख......

 


बलिउड नायिका कैट्रिना कैफले शाहरुख खान आफ्नो सबैभन्दा मनपर्ने कलाकार भएको बताएकी छन। शाहरुख खान उनलाई यति मन पर्छन की खानलाई देखेपछि उनी फिल्मको डाइलगपनि बिर्सन्छन। कट्रिना शाहरुखको जोडी फिल्म 'जबतक हे जान'मा सँगै देखिएको थियो।
 
'फिल्म सुटिगमा जब शाहरुखका आँखा देख्थे तब डाइलग नै बिर्सन्थें' कैफले भनिन्।

http://kala.setopati.com/bollywood/265/

No comments:
Write comments