top_rightads

Tuesday, November 11, 2014

को राम्री, गरिमा कि सुमिना ?

 



काठमाडौं । पदर्शोन्मुख फिल्म ‘रंग बैजनी’ को गीत र प्रोमो सार्वजनिक भए लगत्तै चलचित्रमा काम गर्ने नायिकाद्वय गरिमा पन्त र सुमिना घिमिरेको सौन्दर्यको विषयमा चर्चा सुरु भएको छ । तपाइको फिल्ममा अनुबन्ध भएका हिरोइन मध्ये को बढी राम्री भन्ने प्रश्नमा निर्देशक शम्भु प्रधान पनि अलमल परे । ‘दुबै राम्रा भएर नै मैले हिरोइन लिएँ’ निर्देशक प्रधानले भने । प्रेमकथामा आधारित यस चलचित्रमा गरिमा र सुमिनाले आफुलाई सकेसम्म कामुक शैलिमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । पुराना चलचित्र निर्देशक प्रधान १२ वर्षपछि निर्देशनमा फर्किएका हुन् । कुशल सम्पादक र निर्देशकको परिचय बनाएका प्रधानका केही फिल्म अत्याधिक सफल भएका थिए भने केही फिल्मको ब्यापार निकै नाजुक थियो ।

 http://www.onlinekhabar.com/2014/11/205548/#sthash.AYe55NAi.dpuf

No comments:
Write comments