top_rightads

Sunday, November 2, 2014

नीताले लगाउँछिन् ६४ लाखको सारी (फोटो फिचर)

 

एजेन्सी । भारतकै सबैभन्दा धनाड्य परिवार हो अम्बानी परिवार । मुकेश अम्बानी भारतकै धनाड्य ब्यक्ति हुन् । उनकी पत्नी नीता अम्बानीको चर्चा मिडियामा भैरहन्छ । केही समय अघि मात्र उनले लगाएको सारीको विषयमा हेडलाइन नै बने । खासमा उनले एक nita ambani 40 lakh sareeविवाह समारोहमा लगाएको सारीको मूल्य ४० लाख भारु अर्थात ६४ लाख मूल्य पर्ने सारी लगाएपछि उनको चर्चा चुलिएको थियो । nita ambani 40 lakh saree 1गत जनवरी महिनामा आहमदवादमा आयोजित नीताले यस्तो महंगो सारी लगाएकी थिइन । यो सारी बनाउन ३६ कालिगढले पुरै १२ महिना अर्थात १ वर्ष लगाएका थिए । nita ambani 40 lakh saree 3  यसको तौल थियो ८ किलो । नीताले लगाएको उक्त सारी संसारकै सबैभन्दा महंगो सारीकोरुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत सूचीकृत भैसकेको छ । यो सारीको नाम ‘विवाह पटु’ थियो भने यसमा ११ रंगको पेन्टिङ थियो । यसमा विभिन्न हिरा र रत्न समेत जोडिएको थियो । - See more at: http://nepaliheadlines.com/2014-11-02-12-29-52.html#sthash.ZiqLpItp.dpuf

No comments:
Write comments