इमराश हाशमी बलिउडमा सिरियल किसरकोरुपमा चिनिन्छन् । उनका अधिकाँश चलचित्रमा हट गीत र किसिङ सिन सामान्य हुन् ।
उनको आउने चलचित्र 'उंगली' मा पनि उनको यो चरित्र बदलिएको छैन । उनी यस पटक आइटम गर्लले घेरिएका छन् ।
इमरान हाशमी र कंगना रनोटको यो चलचित्रको आइटम गीत रिलिज नहुँदै चर्चामा छ ।
यो गीतको लञ्च इमरानले ८ जना आइटम गर्लका साथमा गर्ने छन् । यी सबै विदेशी मोडल हुन् ।
'उंगली' २८ नोभेम्बरमा रिलिज हुँदैछ । यो चलचित्र निक्कै बोल्ड हुने अनुमान गरिएको छ ।
http://nepaliheadlines.com/2014-11-13-10-38-21.html#sthash.tiX2sNKK.dpuf
No comments:
Write comments