काठमाडौं । सार्क शिखर सम्मेलनमा आउने पाहुनालाई खुवाउने खाना खाद्यविज्ञ टोलीले तयार पार्ने भएका छन् ।
पाहुनालाई प्रत्यक्ष रेखदेखमा खाना तयार गर्न सरकारले खाद्य प्रविधि गुण नियन्त्रण विभागमा वरिष्ठ खाद्यविज्ञ तथा उपसचिव कृष्ण राईको संयोजकत्वमा २९ सदस्यीय टोली बनाएको सरकारले जनाएको छ ।
सरकारले खाना बनाउने जिम्मा सोल्टी होटललाई दिएको छ ।
भिभिआइपीको खाना उच्च गुणस्तरको हुने राईले जानकारी दिए । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
एजेन्सी
No comments:
Write comments