top_rightads

Saturday, November 22, 2014

यसरि बनाउँछन् तपाईंलाई सजिलै उल्लु.. ख्याल गर्नुहोस्..

 

हामीले एक पटकमा करिब 10% मष्तिस्क प्रयोगमा ल्याउन सक्छौ । यसको मतलब यो हैन कि 10% मष्तिस्कमात्र प्रयोगमा आउछ ।

10 percent mind

हामी सुतेको बेलामा मष्तिस्कले उठेको बेला भन्दा बढि काम गरिरहेको हुन्छ । 20% शरिरको शक्ति खर्च गर्ने मष्तिस्क 60% बोसो ( fat ) ले बनेको हुन्छ र मष्तिस्कमा दुखाइ थाहा पाउने रिसेप्टर(pain receptors) हुदैन ।
यसको अर्थ टाउको को बाहिरि हड्डिको कवच निकालेर भित्रको गिदीमा छुदा पनि हामीलाइ छोइएको महसुस हुन्न । दुखाइ थाहा नहुने भएकाले नै दिमाग को अपरेसन बिरामीलाइ बेहोस नबनाइकन पनि गर्न सकिन्छ ।

mind while sleeping


मष्तिस्कलाइ एकदमै सजिलो सग उल्लु बनाउन सकिन्छ । जस्तो कि, तलको तस्बिरमा A र B लेखिएको वर्गको रंग एउटै छ तर तपाइले फरक देख्नु हुन्छ ।

Color Illusion 

No comments:
Write comments