top_rightads

Saturday, November 22, 2014

होसियार ! कार्यालयमा कसैलाई नछुनोस् जेल जानु पर्ला

 


 कार्यस्थलमा यौनजन्य दुव्यहार गर्नेलाई तीन महिनासम्म कैद हुने भएको छ ।
कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारणसम्बन्धी ऐनअनुसार कार्यस्थलमा कनै यौनजन्य घटना भई अभियोग प्रमाणित भएमा कसुरदारहरुलाई तीन महिना कैद र २५ हजार जरिवाना हुने भएको छ ।
यौनजन्य आसयले शरीरमा छोए, अश्लिल तथा यौनजन्य चित्र प्रदर्शन गरे, यौनजन्य क्रियाकलापको कुराकानी गरे दुव्र्यवहार भएको मानिने ऐनमा उल्लेख गरिएको छ ।
बजेट अधिवेशनमा आर्थिक विधेयकबाहेक राष्ट्रपति मार्फत पारित भएको एक मात्र विधेयक हो । एजेन्सी

No comments:
Write comments