top_rightads

Monday, November 10, 2014

विपासा बसुको अर्को ब्रेकअप

 

बलिउडमा 'हट अभिनेत्री' को छवि बनाएकी बिपाशा बसुको दोश्रो प्रेममा पनि ब्रेक अप भएको छ । जोन अब्राहमले छोडेपछि हर्मन बाबेजासँग रोमान्स गरिरहेकी बिपाशाले बाबेजासँग ब्रेक अप गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
bipasa hot
बाबेजासँग विवाहकै तयारीमा रहेकी भनिएकी बिपाशाले अन्तिम समयमा आएर सम्बन्ध तोडेकी हुन् ।

बाबेजाका परिवारले पनि बिपाशालाई बुहारी बनाउन नचाहेको बताइएको छ । बाबेजाले परिवारको इच्छा विपरित जान नसक्ने बताएपछी बाध्य भएर उनलाई छोडेको बताइएको छ ।
bipasa hot 1
यस अघि पूर्व प्रेमी जोन अब्राहमले विवाह गरे लगत्तै विपासाले पनि बाबेजासँगको सम्बन्ध सार्वजनिक गरेकी थिइन् ।
nepaliheadlines.com

No comments:
Write comments