अमेरिकी राष्ट्रपति बाराक ओबामाले पत्नीसँग मिलेर सधै यही कोशिस गरिरहेका हुन्छन् की उनकी छोरीको नाम विवादभन्दा टाढा नै होउन् तर पछिल्ला केही दिनदेखि ओबामा परिवार निरन्तर निशानामा परिरहेको छ ।
पहिले रिपब्लिकन सांसद स्टीफन फिंचरका संचार निर्देशक एलिजावेथ लाटेनले ओबामाकी १६ वर्षीय छोरी मालिया गर्भवती छन् । ओबामाकी छोरी गर्भवती भएकोबारे अफबाह तब चर्कियो कि जब ‘Empire News’ नामको वेवसाईटमा एन्जेला बेकरले सटायर लेखिन ।
यसपछि ‘Waffles at Noon’ नामको न्युज पोर्टलले ‘Empire News’ मा मालियाको बारेमा आर्टिकल छाप्यो जो अर्को सटायर थियो । धेरै अनलाईन प्रयोगकर्ता ‘Empire News’ को बारेमा अनविज्ञ रहेको र यसमा अधिकांश समाचारहरु झुठा हुन्छन् । तर पनि ‘Empire News’ पढ्नेले यसलाई साच्चै ठानेर खबर शेयर गर्न थाले । एजेन्सी ।
No comments:
Write comments