काठमाडौं, भाद्र २८ । राष्ट्रिय बाल दिवस २०७१का अवसरमा बालबालिकाका क्षेत्रमा काम गर्ने संघ–संस्थाहरुले विभिन्न अभियान सुरु गरेका छन् । यसै सन्दर्भ पारेर एनजियो फेडरेसन नेपाल, सेभ द चिल्ड्रेन, साहरा ग्रुपले ‘बालयौन दुब्र्यबहार अपराध हो, होसियार होऔं, उजुरी गरौं’ भन्ने अभियानको सुरुआत गरेको छ ।
अभियानको राष्ट्रपति डा. रामवरणयादवले शनिबार शीतल निवासमा आयोजित एक कार्यक्रममा उद्घाटन गरे ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले अझै पनि बालबालिका खतरामा रहेकाले बालयौन घट्नेभन्दा बढेको बढेको बताएका थिए ।
बालबालिकामाथि हुने दुब्र्यबहारकाविरुद्ध सबै एक हुनुपर्ने उनीहरुको माग छ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
No comments:
Write comments