top_rightads

Friday, October 17, 2014

संविधान जारी भएकै दिन सलाई निकालेर जलाई दिने महतोको चेतावनी

 

काठमाडौं, असोज ३१ – २२ दलको जनसभामा बोल्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनताको संविधान नबनाए त्यो सविधान रद्दीको टोकरीमा जाने चेतावनी दिए ।   संघीयतासहितको संविधान नआए संविधान जारी भएकै दिन सलाई निकालेर त्यसलाई जलाई दिने उनले चेतावनी दिए । प्रकृयाको कुरा गरेर मधेशी आदिवासी जनजातिलाई धोका दिने काम गरिरहेको बताउँदै नेपाली जनताले गणतीय हिसाब नमान्ने चेतावनी दिए । संघीयतामा बेइमानी गर्दा मधेशमा आन्दोलन भएको थियो

No comments:
Write comments