top_rightads

Wednesday, October 15, 2014

आफ्नो श्रीमान् सँग यौनसम्बन्ध राखेको आरोपमा एक महिलालाई सडकमै कुटपिट

 

एजेन्सी । नेपालमा विदेश अर्कासँग अबैध सम्बन्ध राखेको आरोपमा महिलाहरुमाथि समाजबाट निकालिएको घटना हामीले सुन्दै आएका हौं । पछिल्लो समयमा विदेश गएकाहरुका श्रीमती यस्ता गतिविधिमा बढी सम्लग्न हुने गरेको मिडियाहरुमा समाचार आइनै रहेका छन् ।
तर, अन्य देशमा पनि यस्ता अवैध यौन गतिविधिहरु हुने गरेको कुरा बेलाबेलामा आउने गर्छ । यस्तै घटना भएको छ चीनमा । अर्काको श्रीमानसँग अवैध यौन सम्बन्ध राखेको आरोपमा एक महिलालाई सडकमै नांगेझार पारेर कुटपिट गरिएको छ ।
हेनान् प्रान्तको पुयानमा ली याओ नामकी महिलालाई बजारबाट किनमेल गरेर फर्कदै गर्दा ४ जना महिलाले सडकमै नांगेझार पारेर कुटपिट गरेका हुन् ।
व्यस्त सडकमा उनलाई नांगै बनाएर कुटपिट गरेपनि कसैले उद्दार भने गरेनन् । ली लाई आफ्नो श्रीमान् सँग यौनसम्बन्ध राखेको आरोपमा एक महिलाले आफ्ना साथीहरु समेत लगेर नांगेझार पारी कुटपिट गराएकी हुन् ।

No comments:
Write comments