किनभने यि ब्यतिको उचाईको हिसाबले त उनलाई कनै अग्ली केटिले भाउ नदिनुपर्ने हो । तर उनलाई एक धेरै राम्री र पाचँ फुट सात इन्च उचाई भएकि सुन्दरिले मन पराईन् । डेली मेलको अनुसार वेलायतको वेल्सका रहने जेम्स लस्टडको उचाई तीन फुट सात इन्च रहेको छ जुन उचाईका कारणले उनलाई बामपुड्के भनिन्छ ।
लस्टड कामले एक एक्टर, टीभि प्रस्तोता र मोटिवेशनल स्पीकर हुन्। उनको भाग्य यसरि चम्कियो कि जेम्स अहिले क्लो रोबर्ट नाम गरेकि एक सुन्दरिसँग डेटिङ्गमा छन् । जेस र वेटरेसको इन्गेजमेन्ट भइसकेको छ र चाडनै विवाह गर्ने क्रममा रहेका छन् । क्लोको अझै विवाह गर्ने उमेर भने पुगेको छैन ।

No comments:
Write comments