top_rightads

Thursday, October 16, 2014

क्यान्सर अस्पतालमा बिजोग

 

चितवन, आश्विन ३० । सामान्यतः बिरामीहरु अस्पताल गएपछि स्वस्थ हुन्छु भन्ने विश्वास राख्छन् । अस्पताल पुग्दा उनीहरु हल्का महशुस गर्छन्, तनाव घट्छ ।

तर, दक्षिण एसियाकै नमुनाको पहिचान बनाएको चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुग्ने बिरामीहरु भने झन् बढी सास्ती झेल्दैछन् ।

No comments:
Write comments