भारतका लगभग ५० प्रतिशत जनताले मोवाइल फोनमा ब्लूफिल्म हेर्ने गरेको अध्ययनले खुलासा गरेको छ ।
भारतीय मूलकी क्यानेडियन पोर्नस्टार सन्नी लिओनीले अभिनय गरेको ब्लूफिल्म हेर्ने मरिहत्ते गर्ने गरेको पनि अध्ययनले देखाएको छ । पछिल्लो समय लिओनी बलिउडकी चर्चित अभिनेत्रीको रुपमा राज गरिरहेकी छन् ।
आइतबार भारतीय सबैभन्दा बढि त्यस्ता फिल्म हेर्ने गरेको पाइएको छ ।
रमाइलो कुरा के भने, भारतीय महिलाहरुले ब्लुफिल्म सबैभन्दा बढि हेर्ने गरेको खुलासा भएको छ ।
तथ्याङकअनुसार राजस्थान, जम्मु– काश्मीर, दिल्ली र उत्तर –पश्चिम भागका जनताको धेरै समय ब्लूफिल्म हेरेर खेर जाने गरेको देखाएको छ ।
विश्वव्यापी मापदण्ड ३४ सेकेण्ड रहेकोमा उनीहरुले एक पटकमा ८ मीनेट समय बिताउने गरेका छन् ।
एजेन्सी
No comments:
Write comments