पैसा एटीएमबाट झिक्ने बानी त हामी सबैलाई परिसकेको छ । अव भने औषधी समेत एटीएमबाट झिक्न पाइने भएको छ । एटीएमले मानिसको जिन्दगी निक्कै सहज तुल्याइदिएको छ ।
भारतमा स्वास्थ्य क्षेत्रमा काम करने गैर सरकारी संगठन विश फाउण्डेशन छिट्टै राजस्थानमा यस्तो परियोजना शूरु गर्न लागेको आजतकले जनाएको छ ।
यसको शुरुवात जनवरीमा हुने र ओडिशा तथा मध्यप्रदेशमा यस्तो सेवा दिइने सञ्चार माध्यमको भनाइ छ ।
एजेन्सी
No comments:
Write comments