सुरक्षामा सडकमा परिचालन गरिएका कतिपय प्रहरी विहान करिब ६ बजेदेखि साँझ ९ बजेसम्म खटिएका थिए । लामो समय भोकभोकै ड्युटीमा खटिएकोमा उनीहरुको गुनासो थियो ।
महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश आचार्यले भने ड्युटीमा खटिएका प्रहरीलाई खाजा खाने व्यवस्था मिलाइएको बताए ।
‘केहिलाई दुई सिफ्टमा खटाएका थियौं, केहीले भने १२ घन्टासम्म ड्युटी गर्नुपरेको थियो ।’ उनले भने ।एजेन्सी
No comments:
Write comments