top_rightads

Monday, November 24, 2014

उत्तेजना नहुने र लामो समय सम्म टिक्न नसक्ने शीघ्र पतनको समस्याको उपाए

 

यौन मानव जीवनको अभिन्न पाटो हो । तर कतिपय पुरुषलाई यौनिक समस्याहरुका कारण उत्तेजना नहुने र उत्तेजना भएपनि लामो समय सम्म टिक्न नसक्ने शीघ्र पतनको समस्या हुन्छ । केही खानेकुराले पुरुषमा लामो समय सम्म उत्तेजना कायम राख्ने यौन विशेषज्ञहरु बताउँछन् ।

१.खरभुजा, मेवा, केराः
खरभुजा, मेवा र केरामा पोटासियमको मात्रा उच्च हुने हुँदा यसले रक्त सञ्चार बढाउने र उत्तेजना कायम राख्न मद्दत पुर्‍याउने चिकित्सकहरुको भनाइ छ ।
avocado






२. बदाम, दुध, पनिरः
बदाम तथा दुध र पनिरमा जिङ्कको मात्र उच्च हुन्छ जुन पुरुषको सेक्स हर्मोनका लागि निक्कै राम्रो मानिन्छ । यो पुरुषलाई उत्तेजनामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने तत्व पनि हो ।

mixednut

३. लसुन र प्याजः
लसुन र प्याजले पनि एलिसिन भन्ने तत्व हुन्छ । यसले पनि रक्त सञ्चार बढाउन र उत्तेजना कायम राख्छ ।

garlic
४. चकलेटः
डार्क चकलेटले पनि रक्त सञ्चार बढाएर पुरुषलाई उत्तेजित पारिराख्छ ।
cranberries जमन
५. जामुनः
जामुन पनि पुरुष यौनका लागि उत्तम खानेकुरा हो । यसले पनि उत्तेजित तुल्याउन मद्दत गर्छ ।


एजेन्सी 

No comments:
Write comments